हिपमत डटकम

मंगलबार, आषाढ २४, २०८२ || 3062  पटक पढिएको

विराटनगर।झापा र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २३ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भई शिवसताक्षी नगरपालिका-८ स्थितमा बस्दै आएका २५ बर्षीय जितेन्द्र आङ्देम्बेलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित र मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट २५ किलो २५० ग्राम गाँजा बेकेको BR 38 Q 5686 नम्बरको मोटरसाईकल सहित भारत अररियाका २२ बर्षीय मोहमद ईर्सादलाई प्रहरी चौकी अमाही बरियातीले पक्राउ गरेको  छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!