आइतबार, चैत्र १६, २०७६ || 616  पटक पढिएको

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका ५० जना कामदारलाई उद्धार गरिएको छ । रुपनी गाउपालिका १ स्थित रुपनी चोकबाट उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले आज यहाँ जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीले ती कामदारलाई आआफ्नो घर पु¥याउने प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँका अनुसार ती उद्धार गरिएकामा सर्लाही ३८, रौतहट ४, बारा ४ र सिरहा ४ जना रहेका थिए । विराटनगर, इटहरी, राजविराज लगायत विभिन्न स्थानबाट आएर सो चोकमा अलपत्र परेका थिए । स्थानीय निकायसँग समन्वय गरी उनीहरुलाई खाजा समेत खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!