नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ ।उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए ।  उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको महानगरका फोकल पर्सन डा. साहिल थपलियाले जानकारी दिए ।उक्त युवा संगै उनकी  श्रीमती र छोरीलाइ क्वारेन्टाइनमा राखिएको हो ।ऊनीहरुलाई कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!