बीरेन्द्रकुमार साह

शुक्रबार, चैत्र ०७, २०८१ || 6743  पटक पढिएको

बिराटनगर ।कोशी प्रदेश नागरिकहरूका लागि मानसिक स्वास्थ्य सेवामा थप सहजता आउने भएको छ। मनोरोग विशेषज्ञ डा. रोशन पोखरेले पुन बिराटनगरको निको अस्पताल बाट सेवा दिने भएका छन्।

बिराटनगर महानगरपालिका वडा न -९, ससारी माईस्थान पश्चिम, पुरानो मोरङ सहकारी अस्पताल रहेको भवनमा सञ्चालनमा रहेको निको अस्पतालले डा. पोखरेलको सेवा उपलब्ध हुने जानकारी गराएको छ। मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूले अब उनलाई यहीँ भेट्न सक्नेछन्।

निको अस्पतालले कोशी प्रदेश तथा आसपासका क्षेत्रमा मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रयास गरिरहेको छ। अब डा. पोखरेलको आगमनसँगै यहाँका सेवाग्राहीहरूले अनुभवी चिकित्सकबाट उपचार पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!