हिपमत डटकम

आइतबार, फाल्गुण २५, २०८१ || 197  पटक पढिएको

विराटनगर । विराटनगर जनता आदर्श बहुमुखी क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

विराटनगर राउण्ड टेबल नम्बर पाँचको आयोजना तथा जनता आदर्श बहुमुखी क्याम्पस, सामाजिक कार्य विभागको सहकार्यमा सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरूले रक्तदान गरेका हुन् ।

रक्त अभावका कारण कसैले पनि समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले जानकारी दिनुभयो । विद्यार्थीहरू पनि उत्साहका साथ रक्तदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!