जजारकोटबाट २० बर्ष अघि पोखरा आएका सम्भुनाथ योगीले आफ्नै कारखानामा व्यक्तिगत शुरक्षा सामाग्री (पिपिई) बनाएका छन् । पोखराको बिरौटा स्थित कर्णाली गार्मेन्ट उद्योगमा उनले पिपिई बनाएका हुन् । उनले मितेरी मातृशिशु अस्पतालको अर्डरमा उनले ५० थान पिपिई र सयौंको संख्यामा माक्स बनाईरहको छन् । बिशेषत झोला र ज्याकेटको मात्र उत्पादन गर्दै आएको कर्णाली गार्मेन्ट उद्योगले अहिले देशमा देखिएको संकटलाई मध्यनजर गर्दै पिपिई र माक्स उत्पादनमा जोड दिएको योगी बताउँछन् । उनले सरकारले सहयोग गरेको खण्डमा आफूले जति पनि उत्पादन गर्न सक्ने बताए ।

https://youtu.be/Q7uiRPPOvHY

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!