मंगलबार, मंसिर २४, २०७६ || 1094  पटक पढिएको

हिपमत डटकम
भोजपुर,मंसिर २४।

भोजपुरको षडानन्द नगरपालिका १२ सुनखानी स्थितमा जुनार सर्किएर १ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेको समयमा स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका १२ दाइजोर बस्ने वर्ष ५० को मान बहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यू भएको हो । घटनाबारे प्रहरी चौकी देउरालीमा खबर प्राप्‍त हुन साथ घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्नुको साथै थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान कार्य पुरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!