विश्वव्यापी महामारीको रुप धाराण गरेको कोरोना भाइरसको सन्त्रासस संसारभर फैलिएको छ यो भाइरस नेपालामा पनि ३ जनामा देखीइसकेको छ उता सर्कारले घरभित्रै बस्नु बाहीर ननिस्कनु भनिरहेको बेला पोखरा सेति बगरमा भने यतिबेला सयौको संख्यामा धमाधम काम गरीरहेका छन दीनभरी काम गरेर परिवार पाल्ने महानुभाब हरुलाई लकडाउनमा घरमै बस्नुपर्छ भन्ने कुराले नछेक्दो रहेछ कोविड १९ को बारेमा समाचार हरु नसुनेका हैनन उनिहरु भन्छन घर भाडा तिर्नै पर्यो  काखको छोरा छोरी बोकेर काम गर्दैछन के भन्छन त सेतिको किनारमा बालुवा चाल्ने र डुगा बोक्ने हरु अबको भिडीयोमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!