हिपमत डटकम
विराटनगर,मंसिर २३।
 
विराटनगरमा रहेको सेन्टरमलस्थित सेन्टर मल्टिप्लेक्सले आफ्नो बार्षिकउत्सबको अवसरमा एकसय रुपैयाँमै फिल्म हेर्न पाउने योजना ल्याएको छ । मल्टिप्लेक्स स्थापनाको एक बर्ष पुगेको शुभ अवसरमा आजदेखि आउँदो शनिबारसम्म भारि छुटका साथ एक सय रुपैयाँमै सिनेमा हर्न पाईने भएको छ।
 
मल्टिप्लेक्सका अत्याधुनिक दुईवटै सिनेमा हलमा चल्ने सम्पूर्ण सिनेमा एक सय रुपैयाँ मै हेर्न सकिने मार्केटिङ म्यानेजर ओम घिमिरेले जानकारी दिनुभयो।
आफ्ना ग्राहकहरुलाई सुविधा सम्पन्न हलमा सस्तो दरमा फिल्म हेराउने उद्देश्यले पहिलो वार्षिक उत्सवको अवसर पारेर यस्तो योजना ल्याइएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!