बिहिबार, चैत्र १३, २०७६ || 868  पटक पढिएको

प्रदेशसभासद् कृष्णध्वज खड्काको पहलमा प्युठानमा कोरोना भाइरसको उपचार गर्ने चिकित्सकले लगाउने पोशाकलगायत(पिपिई) केही सामग्री उपलब्ध भएको छ । खड्काका स्वकीय सचिव भविलाल श्रेष्ठले केही थान पोशाक, जुत्ता, स्यानिटाइजर, सर्जिकल ग्लोभ्स आदि उपलब्ध गराइएको जानकारी दिनुभयो । यस्तै प्युठान नगरपालिका वडा नं ८ र धर्मावती स्वास्थ्यचौकी तथा अस्थायी प्रहरी चौकी बाग्दुलाको पहलमा कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक माइकिङसँगै ६ सय थान मास्क वडाध्यक्ष लिलापसिंह केसीको पहलमा वितरण गरिएको छ । —

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!