रबिन्द्र बराल

बुधबार, जेठ ०९, २०८१ || 18029  पटक पढिएको

मोरङ धनपालथान गाउपालीका २ खैरबाना बाट भारत बाट अबैध रुपमा नेपाल भित्रउँदै गरेको तोरी प्रहरीले बरामद गरेको छ। बुधबार बिहान ४ बजे भारत बाट खैरवना नाका हुदै ५० केजि बराबरको ताेरीकाे बाेरा टाउकाेमा बाेकेर नेपाल तर्फ ल्याउदै गरेको र प्रहरीलाई देखेपछि तोरीका बोरा फालेर तस्कर हरु भागेकाे प्रहरीले जनाएको छ ।

प्रहरी काे अनुसार १५ बोरा तोरी अन्दाजी पचहतर हजार रुपैयाँ बराबरको रहेको र उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!