मंगलबार, चैत्र ११, २०७६ || 781  पटक पढिएको

ओखलढुङगा मानेभञ्ज्याङ(५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँ स्थितमा हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्र्याक्टर र बिपरित दिशाबाट आउदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा पछाडी सवार रहेकी पबित्रा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मोटरसाईकल चालक सोही स्थानका २४ बर्षीय सुजन राई र सोही मोटरसाईकल पछाडीनै सवार रहेका अर्का १९ बर्षीय सनम राई घाईते भएकोमा उनिहरुको मिसन अस्पतालमा उपचार भईरहेको छ ।

ट्र्याक्टर र ट्र्याक्टर चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!