बिहानको समय करिब ८ बजे तिर पोखराको नयाँबजारमा प्रहरीटोली खटिरहेको थियो । केही सर्वसाधारण हिडिरहेका थिए कोही बाईक तथा स्कुटरमा आएकाहरुलाई प्रहरीले सम्झाउदै घर बस्न र फर्कन आग्रह गर्दै थिए । एक जना माानिस मोटरसाईकलको गती तिब्र आउँदै आए । प्रहरीले कता किन भन्दा मणिपाल अस्पतालको कर्मचारी भएको बताए । प्रहरीले परिचयपत्र माग्दा दिन सकेनन् उनी गल्ती स्वीकार गर्दै घर फर्किए । पछि एक जना महिला पनि यस्तै अवस्थामा आईन् । पोखराको फिस्टेल अस्पतालको नर्स बताउने महिलाले पनि परिचयपत्र देखाउन सकिनन् । प्रहरीले बिनम्रतापूर्वक घर फर्किन गरेको आग्रह उनले सहजै स्वीकर गरिनन् । आफू अस्पताल रमाईलो गर्न जान नभई उपचार गर्न जान लागेको भन्दै प्रहरीसमक्ष ठूलो स्वर गरिन् र फोन निकालेर निकैबेर बोलिन् । प्रहरीले बारम्बार फर्किनुस् भन्दा पनि नफर्किएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबत्ता डिएस्पी राजकुमार केसीले पढेको बुझेको माछे अझ स्टार्फ नर्स बताउने मान्छेले यस्तो नगर्न सुझाब दिदै उनलाई घर फर्र्काएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!