नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्ने बताएका छ ।

अहिले शेरबहादुर दाईले केपी शर्मा ओलीलाई प्रस्ताव गर्नुपर्छ प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा बताए । प्रचण्डसँग मिल्नु नै धोखाधडी भइसक्यो । अब शेरबहादुर दाईले खुल्ला प्रस्ताव गर्नुपर्छ । प्रदेश १ को सरकार बनाएर धोका दिएको जस्तो होईन फरि । नेकपा (एमाले) लाई त धोका दियो नि कांग्रेसले । दिएको होईन ? हाम्रो गुटले भन्नुस् न अझ ।

हामीले धोकै दिएको हो त ? त्यसरी धोका दिन भएन ।’ उनले भने, ‘राजनीतिक लिडरहरुले बोलेको कुरा पुर्याउन पर्यो । हिजो शेखर दाई र ओलीजीको बीचमा भएको सहमतीलाई जसरी चिर्कटोको भरमा सिध्याइए, अब त्यो नसिध्याउने इमानदारितापूर्वक शेरबहादुर देउवाले एमालेलाई प्रस्ताव राख्ने । ४० प्रतिशत समय केपी ओलीलाई प्रधानमन्त्री स्वीकारेर हामी जाने, ६० प्रतिशत समय कांग्रेसको नेतृत्वमा सरकार बनाउने र मुलुकलाई समृद्ध नेपालको पक्षमा अगाडि लाने ।’news socure :ReportersNepal

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!