हिपमत डटकम

सोमबार, चैत्र २६, २०८० || 31680  पटक पढिएको

झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ-८ स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको
होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा भद्रपुर नगरपालिका-९ का १९ बर्षीय हरी गुरुङलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । मोटरसाईकल सहित पक्राउ परेका गुरुङको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!