रबिन्द्र बराल

शनिबार, चैत्र १७, २०८० || 7627  पटक पढिएको

सुनवर्षी। माेरङकाे सुनवर्षी नगरपालिका वडा न -८ स्थित हर्चनगढीबाट भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटि सफारीमा सवार सुनवर्षी नगरपालिका वडा न- ४ बस्ने बर्ष २५ काे सुलेखा राजवंशी पक्राउ परेका परेकी छिन्।

सुलेखाको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुओैषध बरामद भएको ईलाका प्रहरी कार्याकाया रंगेलीले जनाएको छ । सिटि सफारी चालक साेही स्थान बस्ने बर्ष ३१ का रामबाबु सहिनी लाई समेत पक्राउ गरेको छ ।

सिक्टि सशस्त्र बेस क्याप र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले निजकाे साथ बाट लागुओैषध बरामद गरिएको र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय प्रहरी रंगेली पठाएको ससस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कन्कालिनी मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!