करिब ६० बर्ष काटेका उनीहरुको आफ्नो भन्ने कोही छैनन् । अरुले दिएको सानो छाप्रोमा उनीहरु बस्दै आएका छन् तर छानो चुहिने भएकाले बर्षातको समयमा समेत राम्रोसंग बस्न पाउँदैनन् । उत्त छाप्रोमा टेकबहादर मल्ल र उनकी श्रीमती सन्तमाया थापा बस्छन् । उमेरले पनि बुढौली लाग्यो, सन्तमाया राम्रोसंग बोल्न पनि सक्दिनन्, टेकबहादुर भने छिमेकीकोमा बाख्रा चराउने काम गर्छन् । आर्थिक अवस्था ज्यादै कमजोर भएको यो जोडीको आफन्त कोही छैनन् । बिहे गरेको लामो समय हुँदा सम्म उनीहरुको सन्तान भएनन् । टेकबहादुरलाई अझ पनि सन्तान पाउने रहर छ । टेकबहादुरसन्तमायासंगै सन्तान जन्माउन चाहन्छन् । तर सन्तमायाले भने आफूलाई यौन कार्य गर्न नदिएको निहुँमा टेकबहादुरले पिट्ने गरेको बताउँछिन् ।उमेरले पनि बुढी भईयो अब जवानी जस्तो बल र तागत छैन कसरी बाँच्ने सन्तमायालाई चिन्ता छ । हेर्नुहोस् यो स्थलगत भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!