हिपमत डटकम

सोमबार, फाल्गुण २८, २०८० || 6692  पटक पढिएको

बिराटनगर। आफ्नो अभिनयले सबैको मन जित्न सफल अभिनेत्री हुन् सपना लामिछाने। उनले कयौ हिट म्युजिक भिडियो नेपाली सिने उघोगलाई दिएकी छिन् भने कयौ चलचित्रमा आफ्नो जिवन्त अभिनयले दर्शकहरुको मनमा बस्न सफल भएकी छिन् तिनै अभिनेत्रीलाई पच्छिलो समय सुरक्षा चुनौती बढेपछि बडीगार्डको साथमा विभिन्न ईभेंटहरुमा देखा पर्ने गरेकी छिन्।

केहिदिन अगाडी राजधानीको एक विवाह पार्टीमा सहभागी अभिनेत्री लामिछानेसँग ५ जना बढी गार्ड थिए तर भिडियोमा तीनजना बडीगार्ड देखिएका छन् । बडी गार्डको साथमा रहेकी उनी सुरक्षा खतरामा रहेको बताईन् । केही समयदेखि उनी बेचैन रहेको सामाजिक सञ्जालको स्टाटसबाट बुझ्न सकिन्छ ।

केही समयदेखि चलचित्र क्षेत्रबाट टाढिएकी उनी राजधानीमा होटल व्यावसायमा संलग्न हुँदै आएकी छिन् ।
चलचित्र विन्दास लाइफकी निमात्री अनि अभिनेत्री हुन् सपना लामिछाने । उनले दुई दर्जनभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!