ईलाका प्रहरी कार्यालय मिर्चैयाले नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै माक्स वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्याल सिरहाबाट तयार गरिएको माक्स आईतबार इलाका प्रहरीे कार्यालय मिर्चैया भित्र कार्यरत कर्मचारीलाई माक्स वितरण गरिएको हो । सो नोवेल कोराना भाइरसको जोखिमबाट बच्नका लागि जिल्ला प्रहरी कार्याल सिरहाबाट तयार पारिएको मास्क वितरण गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
(डिएसपी) जैसवारका अनुसार कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!