रबिन्द्र बराल

शुक्रबार, आश्विन १९, २०८० || 37308  पटक पढिएको

बिराटनगर । मोरङ सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी चौकबाट अबैध लागुओैषध साहित एक जना पक्राउ परेका छन ।

भारत बाट नेपाल तर्फ आउदै गरेको बा ३ प ९९०१ नम्बरको मोटरसाइक चेक जाँच गर्ने क्रममा सुनवर्षी ९ बस्ने वर्ष ५० का मित्र बहादुर राई लाई लागुओैषध ट्रामाडोल(Tramadol capsule Ip 50 mg) सात हजार दुई सय असी वटा ट्याबलेट सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेली मातहतमा रहेको प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको टोलिले लागुओैषध सहित बरामद गरेको छ । आवस्यक कार्वाही का लागि औषधी व्यवस्था विभाग बिराटनगर पठाईएको प्रहरी निरिक्षक बुद्धिराम चापागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया