हिपमत डटकम
काठमाडौँ, मंसिर २२।
ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेसी उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्बाह गर्नुको साथै सामाजिक सेवामा पनि बिशिष्ट योगदान पुर्याए बापत ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ मा उनलाई उच्च सम्मान गरिएको थियो ।

नेपाली ढाकालाइ विश्वको ३३ वटा राष्ट्रमा पुर्याई नेपालको स्वदेशी उत्पादन ढाकालाइ विश्वसामु परिचित गराउन सफल उद्धमी कल्पना योङहाङ लिम्बु नेपाली ढाका फेसनलाइ संसारभर परिचित बनाउन सफल भएकी छिन ।लिम्बु समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाइ आफ्नो कर्म बाट सम्बृद बनाउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउने महिलामा चर्चित छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!