शनिबार, चैत्र ०८, २०७६ || 901  पटक पढिएको

कोरोना भाइरसबाट बेलायतमा आज एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ । सङ्खुवासभा खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको लन्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । उपचारपछि फर्किएका राईको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!