हिपमत डटकम

मंगलबार, जेठ ०२, २०८० || 1430  पटक पढिएको

लेटाङ। भ्रष्टचारीलाई कारवाहीको माग राख्दै लेटाङमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक समुहले सोमबार लेटाङ स्थित बिपि चौक अगाडी प्रदर्शन गरेका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारवाहीको माग राख्दै उनीहरुले गर्मीको वास्ता नगरी विरोध जनाए । उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नांगिएको भन्दै विरोध गरे ।

उनीहरुले “नागरीक बेच्न पाईदैन ,यस्ता नेता चाहिदैन” “भ्रष्टचार विरुद्ध एक जुट हऔं” भन्ने लगायतका प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका थिए ।
भस्टाचार बिरुद्द हाल देश ब्यापी रुपमा भिभिन्न किसिमले आन्दोलन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!