हिपमत डटकम

सोमबार, जेठ ०१, २०८० || 2618  पटक पढिएको

बिराटनगर। मोरङको बिराटनगर महानगरपालिका-११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिराटनगर-१५ का ४३ बर्षिय अनिल यादब रहेका छन । आज अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले BR33Z 9796 नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई संका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो ।

स्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!