हिपमत डटकम

शनिबार, बैशाख ३०, २०८० || 1356  पटक पढिएको
file photo

रूकुम (पूर्व), ३० वैशाख ।पुथाउत्तरगंगा गाउँपालिका-१२ चेरनेटा भन्ने स्थानबाट भरूवा बन्दुक १ थान शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट कोलबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!