हिपमत डटकम

बिहिबार, बैशाख २८, २०८० || 3138  पटक पढिएको

विराटनगर । मोरङको बुढिगंगा गाँउपालिका-४ नेमुवा स्थित नविन डिस्ट्रिव्युटर्स प्रा लि गोदाममा चोरी गरेको आरोपका दुई जना पक्राउ परेका छन् ।

उनिहरुले गोदामको झ्यालको रड काटि भित्र प्रवेश गरि ३९ इन्चको २१ थना एल ई डि चोरी गरेका हुन । चोरी गर्नेमा बुढिगंगा गाउपालिका-४ का २९ वर्षिय कोशन ऋषिदेव र १९ वर्षिय सन्दिपकुमार ऋषिदेव रहेका छन् । पक्राउ परेका अभियुुक्तहरुले चारी गरेको १ थान एल ई डि घर नजिकै माटोले छोपेर ,६ थान घरमा , ८ थान विराटनगर , बुुढिगंगा तथा सुनसरीको बिभिन्न स्थानमा बिक्री गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!