हिपमत डटकम

मंगलबार, बैशाख २६, २०८० || 2160  पटक पढिएको

रामपुर नगरपालिका-५ भम्बक बस्ने ३४ वर्षीय गोबिन्द कुमालको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नजिकै रहेको विद्युतको तारमा अड्किएको घाँसको डाला निकाल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!