हिपमत डटकम

आइतबार, बैशाख १७, २०८० || 5760  पटक पढिएको

विराटनगर । २० वर्षिय किशोरीलाई डर , प्रलोभ , त्राश , धम्की देखाई बिभिन्न अस्लिल तस्बिरहरु खिचेर सार्वजानीक गर्ने ३० वर्षिय रिजवान अन्सारीललाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी , दुहवी घर भएका र हालै भक्तपूरको सुर्यविनायक बस्दै आइरहेकी किशोरीलाई विराटनगर र काठमाडौंका बिभिन्न स्थानहरुमा तस्विरहरु सार्वजानकि गरदिने भन्दै डर देखाएर जवरजस्ती गरेर उनको अश्लिल भिडियो भनाका छन् ।

उक्त पिडितको फेक प्राोफाई बनाएर अश्लिल फोटो अपलोड गर्नुको साथै साथी भाईहरुलाई पनि पठाएर उनको चरित्र हत्या गर्नुको साथै पिडितलाई दुई पटक गर्व पतन गराएको आरोपमा विराटनगर महानगरपालिकामा बस्ने अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!