हिपमत डटकम

बिहिबार, बैशाख ०७, २०८० || 25709  पटक पढिएको

बाँके, ७ वैशाख। नेपालगंज उपमहानगरपालिका-४ न्यूरोडबाट ४ किलो ९२७ ग्राम २१८ मिलिग्राम तौल भएको सुनको जस्तो देखिने विभिन्न गरगहनासहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-९ बस्ने ४२ वर्षीय रमेश सोनी र सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश ठाकुर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गरगहनासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!