हिपमत डटकम

बुधबार, चैत्र २९, २०७९ || 1158  पटक पढिएको

भारतको पञ्जाबस्थित भटिन्डामा रहेको आर्मी क्याम्पमा गोली चलेको खबर आएको छ । यस गोलीबारीमा हालसम्म चार जनाको मृत्यु भएको बताइएको छ । स्थानीय समयानुसार बिहान करिब ४ः३० बजे गोली चलेको जानकारी प्राप्त भएको छ । सम्पूर्ण क्षेत्र सिल गरिएको छ । तर गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!