हिपमत डटकम

शनिबार, चैत्र १८, २०७९ || 23693  पटक पढिएको

झापा, १८ चैत। बिर्तामोड नगरपालिका-५ अग्रेसन भवन नजिकै बस्ने सन्दिप भट्टराईको कोठाबाट सुन, चाँदीका बिभिन्न गरगहना, घडी तथा मोबाईल समेत गरि करिब १० लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!