रबिन्द्र बराल

मंगलबार, चैत्र १४, २०७९ || 29775  पटक पढिएको

रंगेली । ईलाका प्रहरी कार्यलय रंगेलीले २ सय ३४ केजी गाँजा सहित ५ जना पक्राउ गरेको छ ।

प्रहरीले रंगेली नगरपालिका वडा नम्वर २ स्थित चेका खोला नजिकै रहेको गँहुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने वर्ष २९ को दिपक झा, जिल्ला अररिया हाँसा पञ्चायत बस्ने वर्ष ३० का सिन्टुक कुमार सिँह,भारत कुटहरा बस्ने बर्ष २४ को प्रबिण पासवान र कटापुर बस्ने बर्ष २४ को बिष्णु कान्त मिश्र रंगेली नगरपालिका वडा नम्वर ३ रंजनी बस्ने बर्ष ४६ का बिर बहादुर कार्कीलाई रंगेली प्रहरीले पक्राउ गरेको छ ।

उनिहरु काे साथ बाट लागु औषध गाँजा २सय ३४ के.जी. सहित नियन्त्रणमा लिएको र लागूओैषध ओसार पाेसारअन्तर्गत मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!