हिपमत डटकम

सोमबार, चैत्र ०६, २०७९ || 14232  पटक पढिएको

काठमाडौं, ६ चैत। शङ्खरापुर नगरपालिका ३ स्वयम्भू गैरीगाउँ डेरा गरी बस्ने सोही नगरपालिका-५ घर भएका ४१ वर्षीय सुदर्सन कुँवरको कोठाबाट नगद ३० हजार रुपैयाँ र करिब १ लाख ९० हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!