हिपमत डटकम

बिहिबार, चैत्र ०२, २०७९ || 39234  पटक पढिएको

मोरङ, चैत २ गते ।मोरङको बिराटनगर महानगरपालिकाका बिभिन्न स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

हिजो सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको कुर्था सुरुवाल, साडी, र मोटर्स पार्स, ग्याँसको पाईप, किटको कराई लगायतका सामानहरु बरामद गरेको हो ।

 

बरामद गरिएका करिव २ लाख ५ हजार बराबरको सामान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!