हिपमत डटकम

सोमबार, फाल्गुण २२, २०७९ || 12371  पटक पढिएको

मोरङ, फागुन २२ गते । मोरङको बिराटनगर महानगरपालिका- १६ दक्षिण गेट स्थितबाट अवैध औषधी प्रहरीले बरामद गरेको छ ।

हिजो बेलुका १२ बजे ईलाका प्रहरी कार्यालय रानी(सिमा) बाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा Mamofen ३५ प्याकेट, AQUAPAM ३५ प्याकेट, Dextomid ४ प्याकेट, Erypeg 50 -१० पिस, Duvadilan १० पिस, Stpase २ प्याकेट, Bevac २ प्याकेट र Targocid १५ प्याकेट औषधी प्रहरीले बरामद गरेको हो ।

बरामद भएका अन्दाजि ३ लाख ९० हजार ७ सय ५२ रुपैया बराबरको औषधी ईलाका प्रहरी कार्यालय रानी(सिमा) ल्याई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!