हिपमत डटकम

बिहिबार, फाल्गुण १८, २०७९ || 10890  पटक पढिएको

काठमाडौं, १८ फागुन। काठमाडौं, काठमाण्डौं महानगरपालिका(३२ पेप्सीकोला डेरा कोठा गरी बस्ने रामेछाप मन्थली नगरपालिका(९ घर भएकी २९ वर्षीया दिपिका रोयलको कोठाबाट नगद २५ हजार रुपैयाँ, सुन तथा चाँदिको विभिन्न गहना, ल्यापटप गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

त्सैगरी भक्तपुर, मध्पपुर ठिमी नगरपालिका(९ निकोसेरा चोक डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका(४ घर भएका ४४ वर्षीय खडग बहादुर श्रेष्ठको कोठाबाट नगद ३ लाख ५० हजार रुपैयाँ बुधबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!