मोरङ, फागुन १६ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका- ७ स्थितमा बेवारीसे अवस्थामा रहेको मोटरसाईकल र प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ ।

हिजो बिहान ५ बजे मे २ प ४५२२ नम्बरको मोटरसाईकल र झोला स्थानीयाले फेला पारी ईलाका प्रहरी कार्यालय पथरीमा जानकारी गराउन साथ प्रहरी टोली खटिई गई चेकजाँच गर्दा झोलाबाट प्रतिबन्धित औषधी स्पाईसपेन र ट्रामाडोल २ हजार चक्की फेला पारी मोटरसाईकल सहित प्रहरीले बरामद गरेको हो ।

बरामद भएका मोटरसाईकल र औषधी ईलाका प्रहरी कार्यालय पथरी ल्याई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!