आइतबार, चैत्र ०२, २०७६ || 1209  पटक पढिएको

सिरहामा प्रहरीद्धारा अवैध घरेलु मदिरा बिशेष नियन्त्रण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहा, मातहत इलका प्रहरी कार्यालय पलहान, इलका प्रहरी कार्यालय गोलबजार, इलका प्रहरी कार्यालय मिर्चैया, इलका प्रहरी कार्यालय महेशपुर पतार द्धारा १ हजार ५२ लीटर अवैध मदिरा नष्ट गरेको छ ।
प्रहरीले सिरहाको विभिन्न स्थानमा रहेको अवैध रुपमा संचालन घरेलु मदिरा भट्टीहरुबाट मदिरा बनाउने १५ थान मेसिन, कच्चा पर्दाथ ६,७८० लिटर र भाडावर्तन ४३ सेट र १४ जना मानिससमेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागी आन्तरीक राजश्व कार्यालय लहानमा बुझाईएको ।जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदिले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!