हिपमत डटकम

सोमबार, माघ २३, २०७९ || 2436  पटक पढिएको

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल पञ्चशीलको सिद्वान्त र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । पाँचौँ स्थापना दिवसका अवसरमा ‘सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट’ नामक संस्थाद्वारा आइतबार यहाँ आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा विकास, कूटनीति तथा सुरक्षा’ विषयक संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले सो धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा नेपालका लागि बङ्गलादेशका राजदूत एस.एन. चौधरी, फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोेहनकृष्ण श्रेष्ठ, आयोजक संस्थाका उपसभापति डा. मित्रबन्धु पौडेललगायतले निर्धारित विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!