हिपमत डटकम

आइतबार, माघ २२, २०७९ || 20770  पटक पढिएको

झापा, २२ माघ। अर्जुनधारा नगरपालिका-८ स्थित शनिश्चरे क्याम्पस नजिक बस्ने ४५ वर्षीय दिपेश लिम्बुको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर र घर भित्र रहेको ३ तोला सुन, लत्ताकपडा तथा भाँडावर्तन समेत गरी करिब २४ लाख १२ हजार रुपैयाँ बराबर धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!