हिपमत डटकम

आइतबार, माघ २२, २०७९ || 25071  पटक पढिएको

पाँचथरको तुम्बेवा गाऊपालिका २ राई गाँउ बस्ने २३ बर्षीय मनोज राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो बेलुका ८ बजे अस्थाई प्रहरी पोष्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद, केप, सलाई सहित पक्राउ गरिएको हो । पक्राउ गरिएका राईको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!