हिपमत डटकम

सोमबार, माघ १६, २०७९ || 49008  पटक पढिएको

धनुषा, १६ माघ । सिरहा मिर्चैया नगरपालिका-११ सितापुर बस्ने विपिन कुमार साहको घर अगाडि पार्किङ गरी राखेको स.४ प ८९७० नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा धनुषा मिथिला नगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले ती किशरलाई मिथिला नगरपालिका-५ श्रीपुरबाट उक्त चोरी भएको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!