माेरङकाे रंगेली नगरपालिका ६ स्थित पव्लिक उच्च माध्यमिक बिधालय रंगेली को प्राङ्गण मा पुर्व विद्यार्थी मंच द्वारा सरस्वती पूजा को अवसर मा अक्षर शुभारम्भ हुने बालबालीका हरु लाई बिधालय पाेसाक, स्लेट पाटी, कपि लगायत का सामग्री बितरण समेत गरेकाे छ ।
त्यसैगरी २०७८ सालमा एस. इ. इ. परीक्षामा सामुदायक बिधालय बाट उत्कृष्ट अंक ल्याउने छात्र, छात्रा हरु लाई नगद सहित प्रमाण पत्र समेत हस्तान्तरण गरिएकाे थियाे ।सो कार्यक्रम मा मिनिल्याण्ड बोर्डिङ वाट एसएलसी पास गरी मेरील्यान्ड कलेज मा अध्ययनरत सिम्रन अग्रवाल ले नेपाल टपर भएको खुशिमा मंच ले दाेसल्लाह र नगद सहित सम्मान समेत गरेकाे थिए। रिता झा ले स्कुल को ड्रेस समेत वितरण गरेकी थिइन्।
कार्यक्रम काे सभापति पुर्व बिधार्थि मंचका अध्यक्ष भीमचन्द सरल ,प्रमुख अतिथि पूर्व प्रधानाध्यापक सुरेश मिश्र, विशिष्ट अतिथि रंगेली नगरपालिका का मेयर दिलिप बगडिया,प्रदीप चाचान,श्याम लाल शर्मा,प्रधान अध्यापक वीरेन्द्र कुमार साह,मछिन्द्र कटवाल, वडाध्यक्ष सुजित मण्डल, मंगलचन्द बगडियऻ, मनोज अग्रवाल,शंकर साह,विनोद मण्डल, कमलेश्वर ठाकुर लगायत काे उपस्थिति समेत रहेकाे थियाे ।