माेरङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रंगेली नगर युवा क्लव द्वारा ब्याम साला (जिम खाना) सञ्चालन ल्याएकाे छ । नगरपालिका भित्र रहेका युवा, हरुलाई स्वास्थ्य राख्ने उदेश्य ले नगर युवा क्लव ले रंगेली मै पहिलो पटक अत्यधुनिक सेमिनकाे प्रबिधि बाट शरीर लाई व्यामकाे माध्यम बाट स्वास्थ्य र स्फुर्त राख्नका लागि व्याम साला सञ्चालनमा ल्याएकाे क्लव का अध्यक्ष निरज साह ले बताए । नगरपालिका ले ५ लाख रुपैयाँ काे सहयोग तथा क्लव बाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँ काे लागतमा क्लव ले साईकेलिङ मेसिन , ईलाेकाेट्राेनिक साईकलिन, लागायत का सामाग्री हरु खरिद गरेर रंगेली ब्यामसाला सञ्चालनमा ल्याएका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!