हिपमत डटकम

सोमबार, माघ ०९, २०७९ || 1496  पटक पढिएको

महोत्तरी जिल्लाको क्षेत्र नं. २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सरिता साह र पर्सा जिल्लाको क्षेत्र नं. ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गर्नुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको सो पार्टीका प्रचार विभागका प्रमुख पूर्ण बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!