हिपमत डटकम

शुक्रबार, माघ ०६, २०७९ || 1748  पटक पढिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त हुनुभएको छ।

शर्मासँग लामो समयदेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रचण्डको प्रेस संयोजक भएर काम गर्नुभएको अनुभव छ।

दुई दिनअघि प्रधानमन्त्री प्रचण्डको प्रेस संयोजकको औपचारिक नियुक्ति दिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!