हिपमत डटकम

बुधबार, माघ ०४, २०७९ || 5809  पटक पढिएको

बिराटनगर,  माघ ०४ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी कर्मचारीहरुलाई १ दिने फोटोग्राफी सम्बन्धी अनुशिक्षण तालिम प्रदान गरेको छ ।

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले स्थानिय टेलिभिजनहरुसंग समन्वय र सहकार्य गर्दै प्रहरीद्धारा गरिएका प्रहरी गतिविधि, अपराध सम्वन्धिका खवरहरु, बिभिन्न जनचेतनामूलक सामग्रीहरुका साथै बिविध बिषयमा आम जनमानसमा सचेतना अभिबृद्धी गर्ने उदेश्यले प्रहरी द्धारा सम्पादन गरेका काम कारवाहीहरुको श्रब्य दृश्य संकलनका लागी १ नम्बर प्रदेशका ईलाका प्रहरी कार्यालय “क” स्तर सम्मका प्रहरी कार्यालयमा कार्यरत २/२ जना प्रहरी कर्मचारीहरु गरी जम्मा १०० जनालाई नेपाल टेलिभिजन ईटहरीको प्रावाधिक प्रशिक्षकको सहयोगमा १ दिने फोटोग्राफी तथा भिडियोग्राफी र मोवायलग्राफी सम्बन्धी तालिम प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!