रबिन्द्र बराल

बुधबार, माघ ०४, २०७९ || 466  पटक पढिएको

माेरङकाे रंगेली नगरपालीका मा एक दिने समिक्षा समन्वय तथा असल अभ्यास कार्यक्रम गरिएकाे छ ।जिल्ला समन्वय समिती माेरङ ले बिराटनगर महानगर नगरपालिका , रंगेली नगरपालीका, सुनवर्सि नगरपालीका, कटहरी नगरपालीका, जहदा गाउँ पालिका, रतुवामाई नगरपालिका, ग्रमथान गाँउपालिका का प्रशानकिय अधिकृत, नगरप्रमुख, लेखा अधिकृत, इन्जिनियर लगायत काे उपस्थिति रहेकाे थियाे ।

जिल्लाका स्थानीय तह का जनप्रतिनिधि हरु संग समिक्षा समन्वय तथा असल अभ्यास आदान प्रदान कार्यक्रम नगरपालीका काे सभाहलमा गरिएकाे हाे । कार्यक्रम्मा जिल्ला समन्वय समिती माेरङका अध्यक्ष अजबर राई उपा- अध्यक्ष उषा झा (ठाकुर) जिल्ला समन्वय समिती अधिकारी हरि प्रसाद भट्टाराई, लगाायत ले स्थानीय तहको समिक्षा प्रस्तुती गर्दे आर्थिक बिकास क्षेत्र, सामाजिक बिकास क्षेत्र, पूर्वाधार बिकास क्षेत्र, वन, बातावरण तथा बिपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, ढुङ्गा गिट्टी बालुवा उत्खनन तथा बिक्री व्यवस्थापन सम्बन्धी स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) र बित्तिय सुशासन जोखिम मूल्याङ्कन लगायत का बिषयमा जानकारी समेत गराएका थिए । कार्यक्रम्मा ४५ जना जनप्रतिनिधि लगायत काे उपस्थिति समेत रहेकाे थियाे । जिल्ला समन्वय समिती माेरङ काे आयाेजना तथा रंगेली नगरपालिका काे सहयाेगमा उक्त कार्यक्रम गरेकाे जिल्ला समन्वय समिती का सुचना अधिकृत चन्द्रकला खनाल ले बताईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!