हिपमत डटकम

आइतबार, माघ ०१, २०७९ || 4777  पटक पढिएको

सिरहा, १ माघ ।कर्जन्हा नगरपालिका-१० मनहर्वाबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो सहित सोही नगरपालिका-८ गौतारी बस्ने ४७ वर्षीय राम प्रकाश राउतलाई शनिबार राति प्रहरीलेपक्राउ गरेको छ ।

प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!