हिपमत डटकम

आइतबार, माघ ०१, २०७९ || 4553  पटक पढिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति एयरको विमान दुर्घट्नास्थल पोखरा जाने कार्यक्रम रद्द भएको छ । दुर्घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यको अवलोकनका लागि प्रधानमन्त्री आइतबार पोखरा जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

भिआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीका नीजि सचिव रमेश मल्लले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!